काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले आफ्नो चरित्रहत्या गरिएको भन्दै ढकालले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । आफूविरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार र मानहानी भएको भन्दै बिहीबार ढकाल आफैँ साइबर