२६ चैत्र २०८२, बिहिबार

Tag: सपना प्रधान मल्ल

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय