३० चैत्र २०८१, शनिबार

Tag: सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा हिजो बुधबार शल्यक्रिया भएको हो। अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर)