१ फाल्गुन २०८२, शुक्रबार

Tag: संसदीय सुनुवाइ समिति

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज एक समयअघि जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो २–४ बजेसम्म दिएको समावधिमा खतिवडाको एकल उमेदवारी परेको हो ।