२ जेष्ठ २०८३, शनिबार

Tag: संवैधानिक परिषद्

प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौँ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले भोलि बिहीबार अपराह्न ५:०० बजेका लागि बैठक बोलाएको हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक