२० बैशाख २०८१, बिहिबार

Tag: संवैधानिक परिषद्

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने : अव के गर्लान् प्रधानमन्त्री ओलीले ?

काठमाडौँ । प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार बोलाएको बैठकमा परिषद् सदस्य सभामुख अग्नि प्रसाद सापकोटा नजाने भएका छन् । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह