७ बैशाख २०८१, शुक्रबार

Tag: संवैधानिक परिषद्

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

काठमाडौं । सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दिए ।