१८ बैशाख २०८३, शुक्रबार

Tag: शोभाकान्त लामिछाने

३५ वर्षपछि परिवारको सम्पर्कमा आए लामिछाने

वालिङ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा)लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको