२ फाल्गुन २०८२, शनिबार

Tag: शीतल निवास

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आज आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीवीचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि आज बिहान