मलामी विश्रामगृह र शवदाह स्थल
२५ भदौ, दाङ । तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् । स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा विश्रामगृह र शवदाह