२० भदौ २०८३, शनिबार

Tag: विवाद चर्कियो

काँग्रेसमा विवाद चर्कियो : महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसमा विवाद चरम विन्दुमा पुगेको छ । काँग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ । तत्कालका लागि महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरी निर्वाचन आयोगले विशेष महाधिवेशनबाट