१९ असार २०८१, बुधबार

Tag: विपद् व्यवस्थापन सर्वपक्षीय समिति

विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र

काठमाडौँ । सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । समितिका आवद्ध अधिकारीले आज सभामुख सापकोटालाई उहाँको निवासमा भेट गरी मेलम्ची र