१५ असार २०८२, आइतबार

Tag: विनियोजन विधेयक

विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय