१६ असार २०८३, मंगलबार

Tag: विनियोजन विधेयक

विनियोजन विधेयक पारित

काठमाडौँ, १० असार । प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो । साथै अर्थमन्त्री खतिवडाले “आर्थिक विधेयक,