काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठकमा हिजोदेखि सुरु भएको विनियोजन विधेयकमाथि छलफल आज पनि जारी रहेको हो । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन विधेयक,