३२ असार २०८२, बुधबार

Tag: विदेशको कमाइ

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” । देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै