१५ असार २०८१, शनिबार

Tag: विजुलीको प्रसारण लाइन

विजुलीको प्रसारण लाइनमा हिँड्ने व्यक्तिको ८ घण्टापछि सकुसल उद्धार

काठमाडौँ । नुवाकोटको ककनीस्थित विद्युत् प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको