४ असार २०८१, सोमबार

Tag: लोसपाको निर्णय

लोसपाको निर्णय : उपनिर्वाचनका लागि दल दर्ता गराउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी