६ आश्विन २०८१, आइतबार

Tag: लुम्बिनी अस्पताल

लुम्बिनी अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा । गण्डकीमा थप १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । लुम्बिनी अस्पताल, रुपन्देहीमा उपचाररत नवलपुर मध्यविन्दु-१२,का ६० वर्षीय पुरुषको भदौ २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा