१८ असार २०८१, मंगलबार

Tag: रोग प्रतिरोधात्मक

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

काठमाडौँ, २ असार । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग¥यो । कोरोनाको