काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्ने तयारी गरेको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेकोले