गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन : गृहमन्त्री लेखक
नवलपुर, नवलपरासी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताए । “मुलुकमा समस्या छैनन् भनेर म