१२ आश्विन २०८१, शनिबार

Tag: म्याग्दीका धार्मिकस्थल

म्याग्दीका धार्मिकस्थलमा चहलपहल बढ्यो : तातोपानीमा आउन थाले बिरामी

गलेश्वर । म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहलपहल बढेको हो । त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका– ४ सिङगा तातोपानीमा डुबेर