२६ भदौ, बाँके । पाँच वर्षअघिसम्म गुमनाम यो ठाउँका पुरुषहरु बाहिरी काममा व्यस्त हुन्थे । कोही मजदुरीका लागि कालापहाड जान्थे । महिलाहरु चुलोचौको र घरधन्दामा व्यस्त रहन्थे । थारु र मुगालीको यस बस्तीमा शिक्षित व्यक्तिको संख्या आँैलामा गन्न सकिनेभन्दा धेरै