२ फाल्गुन २०८२, शनिबार

Tag: महेश बस्नेत

महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही हुन्छ : सभापति शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि