३ जेष्ठ २०८३, आइतबार

Tag: मदन–आश्रित

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको योगदानको स्मरण गर्दै उहाँहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म