३ असार २०८१, आइतबार

Tag: भ्रम

प्रचण्ड र माधवले एमसिसीबारे भ्रम छरेको पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे भ्रम छरेको आरोप लगाएका छन् । गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले आफूले गठबन्धन