३ फाल्गुन २०८२, आइतबार

Tag: भारतीय राजदूत

‘हर्टअट्याक’ भएका भारतीय राजदूत नवीन श्रीवास्तव ग्रान्डीको आईसीयूमा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएर ग्रान्डी इन्टरनेसनल अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् । हिजो शनिबार चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा दुखाई अत्यधिक भएर उनी एक्कासि अचेत भएपछि उनलाई तत्काल नेपाली सेनाको