६ आश्विन २०८१, आइतबार

Tag: बुटवल कोरोना विशेष अस्पताल

बुटवल कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, भदौ २७ । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको शुक्रबार राति साढे १२ बजे मृत्यु भएको हो । गत भदौ