१२ असार २०८१, बुधबार

Tag: बागलुङ पहिरो

बागलुङमा पहिरोले ३ घर पुर्यो, १ जनाको मृत्यु

बलेवा, २८ भदौ । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर