काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनमा बहुतले पार्किङ निर्माणका लागि संघ सरकारसँग अनुमति मागेको छ । बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग आवश्यक रहेको भन्दै महानगरले एनएसी भवनमा बहुतले पार्किङका लागि अनुमति मागेको