२७ असोज, काठमाडौँ । बज्रयान बौद्धधर्मको उत्थानका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । बौद्ध दर्शन अध्ययन पुचःले नेवारहरूको सबैभन्दा ठूलो चाड मोहनी नखःको अवसरमा मैत्री बोधिसत्व महाविहार जमलमा आज आयोजना गरेको कार्यक्रममा बौद्धविद्वानहरूले बज्रयान बौद्धधर्मको विकास र