६ आश्विन २०८१, आइतबार

Tag: फिस्टेल अस्पताल

पोखराको फिस्टेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा, भदौ २७ । कास्की जिल्लाको पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-५ की ४५ वर्षीया महिलाको गएराती १ः१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो । स्वास्थ्य