१७ भदौ, काठमाडौँ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ । समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको