२५ भदौ २०८३, बिहिबार

Tag: प्रचण्डको चिन्ता

प्रचण्डको चिन्ता – ‘अहिलेको नेपाल नेपालीको हातमा छैन, देशै रहन्छ कि रहँदैन भन्ने छ !’

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले नेपालीको हातमा नरहेको दावी गरेका छन् । आज बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दाबी गरेका हुन्