३ असार २०८१, सोमबार

Tag: प्रकास शरण महत

अदालतको अवरोध हटाउन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अदालतको अवरोधलाई हटाउन प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्ताव ल्याउनु जुरूरी भएको बताएका छन् । आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले अदालतको अवरोध हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका हुन् । प्रवक्ता महतले