१८ बैशाख २०८३, शुक्रबार

Tag: पौडी खेल्ने

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा