२१ असार २०८१, शुक्रबार

Tag: पोसा

प्रहरीलाई पोसाकदेखि सलामीसम्ममा नियम

भदौ २९, काठमाडौँ । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् । सो कार्यादेशमा प्रहरी संगठनभित्र