काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रकरणको रिट खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद