१३ आश्विन २०८१, आइतबार

Tag: पाँच सेकेण्ड

बागलुङ बाढी : ‘पाँच सेकेण्डले बाँच्यौँ’

बागलुङ, १९ भदौ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना