२९ चैत्र २०८२, आइतबार

Tag: पशु कृत्रिम गर्भाधान

बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

२० भदौ, बैतडी । गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान