नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक मन्त्री बन्ने निश्चित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । श्रेष्ठले गृह मन्त्रालयमा दावी गरेपनि सत्ता समीकरणमा भागबण्डा मिलाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको