राजविराज, असोज १९ । ३६ वर्षीया महिला उनका पति र बहिनी ज्वाइँसँगै आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सप्तरीमा आए। मुद्दा शाखामा पुगेर उनीहरूले बलात्कार प्रयास घटनाका आरोपितलाई कारबाहीको माग गरे । पीडित महिलासँग अनुसन्धान शाखामा बयान लिइयो। वडाध्यक्ष र वडा