१६ चैत्र २०८२, सोमबार

Tag: नेपाल बैंक लिमिटेड

नेपाल बैंकको ब्याज छुटसहित कर्जा चुक्ता योजना

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले विभिन्न समयमा प्रवाह भएका तथा विभिन्न वर्गमा रहेका कर्जाका ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत