३० बैशाख २०८३, बुधबार

Tag: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पाण्डेलाई पक्राउ गरेको हो । स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोलीले बुधबार पक्राउ