३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौँ । नेकपा (एमाले) ले सांसद ऐन महरलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । उनले आफूले जिम्मेवारी पाउँदा