५ जेष्ठ २०८३, मंगलबार

Tag: नवनियुक्त प्रधानन्यायाधीश

नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले सपथ लिएका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रधानन्यायाधीश डा. शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकावीच शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथग्रहण