६ मंसिर २०८१, बिहीबार

Tag: नम्बर

कक्षा १२ को परीक्षा : ‘बढाएर नम्बर दिँदा’ नतिजा सुधार

काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ । गत वर्षहरुको नतिजामा मध्यम