मंगलबारे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लास्थित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामग्री प्रदान गरिएको हो । माओवादी केन्द्रको केन्द्रीय कार्यक्रमअन्तर्गत