काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुने बताएका छन् । बुधबार यहाँ सम्वाद डबलीले आयोजना गरेको अन्तरसंवादमा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए